Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नवदुर्गा भगवतीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदै

काठमाडाैं । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व बिहीबार नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ ।