Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूत सोङले भेटेरै दिए बधाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटेरै बधाई तथा शुभकामना दिनुभएकाे छ । राजदूत सोङले बिहीबार प्रधानमन्त्री कार्कीलाई भेटेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएकाे हाे ।