काठमाडाैं। निर्वाचन आयोगले राजनीतिक दलहरुसँग निर्वाचन कार्यक्रम प्रस्तावित कार्यतालिकामाथि छलफल गरेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दल दर्ता, बन्दसूची पेश गर्नेदेखि उमेदवारी दर्ता र प्रचारप्रसारको समयसम्मका विषयमा आयोगले दलहरुको प्रतिक्रिया