Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


पाँचथरका चुणामिणले बाँसका सामग्रीबाट मनग्य आम्दानी गर्दै

जितेन्द्र भण्डारी पाँचथर । पाँचथरको फिदिमका चुणामिण बास्कोटा मनमा दृढ इच्छाशक्ति भयो भने सिर्जनशीलता प्रयोग गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । मलेसियाको वैदेशिक रोजगारीका