काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पूर्णरूपमा सफल भएको दाबी गर्नुभएको छ । मन्त्री साउदले आर्थिक र कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको तर्क गर्नुभयो ।
एजेन्सी । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गर्नुभएको छ । उहाँले चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै मंगलबार संयुक्त वक्तव्य जारी गरिएको छ । सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार
काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको दुई पक्षीय वार्ताको संयुक्त वक्तव्य जारी हुन सकेको छैन । सोमबार बेइजिङमा भएको वार्तामा एक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । चीनको औपचारिक
एजेन्सी । चीनको एक कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिमी क्वेचउमा रहेको शान्चियाओशु कोइलाखानीमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । सो कोइलाखानीमा सामान बोक्न जोडिएको
काठमाडौं । हान्झाउ ओलिम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्घाटन गरेपछि चीनको पूर्वी सहर हान्झाउमा एशियाली खेलकुदको १९ औँ संस्करणको विधिवत शुभारम्भ भएका छ । कोरोनाभाइरस महामारीका कारण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार चीन पुग्नु भएको छ। प्रधानमन्त्री दाहालले आजै चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री
एजेन्सी । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् । सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा