Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


निषेधाज्ञामा पनि रोकिएन चिया उत्पादन

जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । उद्योगले स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेका हुन् ।