Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


तातोपानी नाका संचालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घट्यो

रसुवा । पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ स्याउको आयात घट्दै गएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घटेको हो । रसुवागढी नाकाबाट भन्दा तातोपानी नाकाबाट स्याउ