Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको चिनियाँ राजदूतको दावी

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनुभएको छ । चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उहाँले नेपाल–चीनबीच पछिल्लो