Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सुन प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार राती दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ