Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गणतन्त्र दिवस : चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा

चितवन । चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरु रिहा भएको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । जसमा सवारी ज्यानका ८ जना, कर्तव्य ज्यानका