चिकित्सक र स्वास्थ्यकर्मी « Imagekhabar – Online News Portal of Nepal
८ असार २०७९, बुधबार | Wed Jun 22 2022


कोरोना संक्रमण बढेसँगै देशभरका चिकित्सक र स्वास्थ्यकर्मी सबैभन्दा बढी संक्रमित, अस्पतालका सेवा प्रभावित

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप धेरै बढेको छैन् । तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार