Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


‘चासोक’मा चासो, नयाँ पुस्ताले निरन्तरता नदिँदा मासिने जोखिम

अघिल्लो पुस्ताले यो पर्वलाई आफ्नो मौलिक विशिष्ट पर्वको रूपमा विकास गरे पनि पछिल्लो पुस्ताले भने यसलाई निरन्तरता दिन सकेको छैन ।