काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गर्नुभएकाे छ । लोसपा परित्याग गर्दै उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे हाे । बालुवाटार स्राेतका अुनसार बुधवार दिउँसो प्रधानमन्त्री