Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


बजेटले स्वदेशी उद्योगलाई थप संकटतर्फ धकल्यो : घ्यू तेल उत्पादक संघ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वनस्पति घ्यू, तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी