Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


रौतहटमा पशुको बोसो पगालेर घ्यु बनाएको खुलासा

काठमाडौं । रौतहटको गौर नगरपालिका-५ स्थित फुलतारा डेरी उद्योगबाट अखाद्य वस्तु बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त टोलीले फुलतारा डेरी उद्योगमा अनुगमन