गम्भीर घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।
घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । हावाहुरीका कारण शुक्रबारदेखि नै चानुवामा विद्युत् अवरुद्ध थियो ।
काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ३७ यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७
आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ
बडिगाड गाउँपालिका–२ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।
गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको थियो । काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया आइपुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको
फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति कम भएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।
एजेन्सी । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक चर्चमा आत्मघाती आक्रमण भएको छ । दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसिया प्रहरीले जनाएको छ । विष्फोटमा
‘घरमै बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको छ’, धामीले भन्नुभयो, ‘स्थानीयले घरमै बन्दुक रहेको बताका छन्, थप कुरा अनुसन्धान भएपछि खुल्छ ।’
एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको बीबीसीले जनाएको छ ।