काठमाडाैं । विघटित नेकपा एकीकृत समाजवादीपार्टीकी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरु पुरानाे घर नेकपा एमालेमा फर्किएका छन्। एमालेले साेमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा