Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज नागपञ्चमी, प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरघरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइदैछ । घरका ढोकामा नागको चित्र टाँसी पूजा