Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


बैंक तथा वित्तिय संस्थाहरुले साउनमा घटाए ब्याजदर

काठमाडौं । साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने केहीले स्थिर