Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


बझाङका ग्रामीण बस्तीका नागरिक बिजुली बिहीन

बझाङ । बझाङका ग्रामीण बस्तीहरुमा अहिले पनि विद्युत सेवा सञ्चालन हुन सकेको छैन । गाउँमा विद्युत सेवा सञ्चालन नहुँदा ग्रामीण बस्तीका नागरिकको उज्यालोको सहारा टुकी र झरो मात्र बन्ने गरेको