Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


बैंक अफ काठमाण्डूले मेलम्ची आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्ता पायो

काठमाडौं । बैंकअफ काठमाण्डू लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्ता पाएको छ । मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई