Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


भारतको गौरीकुण्डमा पहिरो, ११ जना नेपाली बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्ला पातारासी