Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


गोविन्द वियोगी पत्रकारिता पुरस्कार भण्डारीलाई प्रदान

काठमाडौं । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचारप्रमुख जीवराम भण्डारीलाई प्रदान गरिएको छ । स्वर्गीय वियोगीको १८ औं पुण्य तिथिका अवसरमा नुवाकोटको सूर्य चौरमा आयोजित कार्यक्रममा भण्डारीलाई