Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


नागरिक अवरोधमा गोली चलाउने आदेशै नरहेको गृहमन्त्री खाँणको दाबी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकहरूले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नै नदिएको दाबी गर्नुभएको छ । बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति मंगलबार