Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


समयअनुसार वन ऐन संशोधन नहुँदा निजी तथा पारिवारीक वनका किसानलाई समस्या

इलाम । वन सम्बन्धि पुराना ऐन कानुन समयअनुसार परिमार्जन नहुँदा इलामका वनमा समस्या थपिँदै गएको छ । वनमार्फत गोलिया उत्पादन गर्न लागेका यहाँका निजी तथा पारिवारिक वन किसानलाई स्पष्ट नीतिको