Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपद जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले

विरोधका कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण ढंगले गर्न सरकारकाे आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । गृह मन्त्रालयले सभा सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा अहिंसात्मक हुने गरि शान्तिपूर्ण ढंगबाट गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह

राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ । शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले

गृह मन्त्रालय मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री रमेश लेखकले १८ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले राष्ट्रिय विपद्

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा गृह मन्त्रालयसँग विपद् व्यवस्थापन सम्बन्धमा छलफल

सार्वजनिक बसमा अपाङ्गमैत्री सिँढी राख्न गृहमन्त्रालयको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले देशका सबै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्तमैत्री बनाइने उद्देश्यका साथ भौतिक पूर्वाधार तथा

बाँसबारीको अतिक्रमित जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल

काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै

गृह मन्त्रालय सुधार कार्ययोजना तयार पार्न पूर्वमुख्यसचिव पौड्याल नेतृत्वको अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी

भूकम्प प्रभावितको उद्धार जारी, घाइतेको उपचार पहिलो प्राथमिकतामा : गृह मन्त्रालय

काठमाडौं । सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाइते भएकोको उपचार पहिलो प्राथमिकतामा राखेको बताएको छ । शनिबार जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा गृह मन्त्रालयमा बसेको बैठकले यस्तो बताएको

सरकार र शिक्षकबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता जारी छ । बिहीबार साँझ ७ बजेदेखि गृह मन्त्रालयमा सरकार र शिक्षकहरूबीच वार्ता जारी रहेको छ ।