१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


महंगीकाे बेला चाडपर्वमा काम नपाउँदा छाक टार्न कठिन भएको मजदुरको गुनासो

काठमाडौं । विगतका वर्षझैं चाडपर्व नजिकिदै गर्दा महंगी समेत अचाक्लि बढेको छ । दैनिक उपभोग्य बस्तु, हरियो तरकारी देखि खाद्यान्न, तेल, मासु, फलफूल , लत्ताकपडा सबैमा मूल्य बढाइएको छ ।

उद्योगीहरुले उखुको भुक्तानी अझै नदिएको किसानको गुनासो

सर्लाही । उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान र उद्योगीहरुबाट लिनुपर्ने रकम पाउन सकेका छैनन् । सर्लाहीलगायत विभिन्न जिल्लाका किसाले उद्योगी र सरकार दुवै पक्षले आफूहरुलाई भुक्तानी नदिएको बताउँदै आएका छन्

लघुवित्त पीडितको गुनासो : ऋण असुलीका नाममा घरबास उठाइयो, न्याय माग्दा सरकारले दिएन

काठमाडौं । सरकारले मिटरव्याजी समस्याको समाधानको पहल गरेपनि लघुवित्त समस्या समाधानको बाटो खुलेको छैन । ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा

शीर्ष नेतृत्वको दबाबले अझै महिला अधिकार ओझेलमा परेको गुनासो

काठमाडौं । महिला राजनीतिकर्मीहरुले दल र नेतृत्वको दबाबले महिलाले आफूलाई प्रमाणित गर्न नसकेको बताएका छन् । दलहरुको बन्धन, अडान र नेतृत्वको दबाबका कारण महिलाले अधिकारका विषय उठाउन पछि परिरहेको उनीहरुको

गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । सोमबार भर्चुअल माध्यम मार्फत देशभरका प्रमुख जिल्ला अधिकारी र

मन्त्री कुँवरद्वारा प्रत्यक्षरूपमा श्रमिकको गुनासो सुन्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने

‘समितिका निर्देशनको सरकारबाट उपेक्षा भयो’

काठमाडौं । संघ र प्रदेश सरकारले संसदीय समितिहरूले दिएका अधिकांश निर्देशनको उपेक्षा गरेको समिति सचिवहरूले गुनासो गरेका छन् । संघ र प्रदेश सरकारले संसदीय समितिले दिने गरेका निर्देशनको कार्यान्वयन गर्न

व्यवसायमा सरकारी सहयोग नपाएको गुनासो

तेह्रथुम । तेह्रथुम जिल्लाका उद्योगी व्यवसायीहरु सरकारी सहयोग र बजार पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय पूँजी, श्रम र सीप प्रयोग गरेर स्थापना गरिएका साना र मझौला उद्योगले सरकारी

राहदानी विभागमा सेवाग्राहीको विजोग, दैनिक ६५ सय बाँड्दा पनि हटेन भीड

राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि

प्रदेशसभा सचिवहरूको गुनासो– ‘कानून निर्माणमा संघीय सरकारले सहयोग गरेन’

बुढाथोकीले प्रदेशले केन्द्रको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरेपछि मात्रै प्रदेशले कानून निर्माण गरेर प्रश्ताव गर्न पाउने गरेको गुनासो गर्नुभयो । उहाँले संघीय सरकारले प्रदेश सरकारलाई नीति, नियम