Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


रूकुमपश्चिमको गिजागार–डाँडागाउँ सिंचाइ आयोजना सम्पन्न

काठमाडौं । रुकुमपश्चिमको गिजागार–डाँडागाउँ सिंचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आठबिसकोट नगरपालिका–११ मा ७.५ किलोमिटर लम्बाइको गिजागार–डाँडागाउँ सिंचाइ आयोजनाको निर्माण कार्य ३८ वर्षपछि सम्पन्न भएको हो । २०४२