काठमाडाैं । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएकाे छ। आइतबार राति सम्पन्न मतगणना अनुसार भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्नुभएकाे हाे ।