Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


रबिन र बिन्दुको माया लाउनै जानिनको सर्वत्र चर्चा

काठमाडौं । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत