Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


बाजुराको हिमाली गाउँपालिकाद्वारा धुलोमुक्त विद्यालय अभियान सुरु

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले धुलोमुक्त विद्यालय अभियान सुरु गरेको छ । गुणस्तरीय शिक्षा हासिल गर्न शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइँमा बसेर विद्यार्थीहरुले अध्ययन