Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


काठमाडाैं उपत्यकासहित देशैभर पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढ्याे

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशैभरी पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म ३७ डिग्री भन्दा कम रहेको तापक्रम बुधबार बढेर ४१ डिग्री सेल्सियससम्म