Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


नवलपुरमा गण्डकी प्रदेश महोत्सव हुँदै

नवलपुर । नवलपुरमा गण्डकी प्रदेश महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले कात्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म नवलपुरकोे गैँडाकोटमा मेला आयोजना गर्न लागेको हो