Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


मल आयात गर्दा सीमा नाकामा कुनै अवरोध हुँदैनः अतिरिक्त महानिरीक्षक मगर

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताउनुभएको छ । बिहीवार बसेको संघीयता