Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


सरकारले गणित विषयलाई प्राथमिकता नदिएको गणित समाजको गुनासो

काठमाडौं । नेपाल गणित समाजले सरकारले गणित विषयलाई प्राथमिकतामा नराखेको गुनासो गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरूले सरकारले वेवास्ता गरे पनि गणित क्षेत्रमा दक्षिण एशियामा शीर्ष तीनमा नेपाल