२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


गंगानारायण नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन, केन्द्रिय सचिवको जिम्मेवारी

काठमाडौं । गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको छ । सोमबार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबीच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो ।