काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनु भयो । उहाँले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन