Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


नेपालगञ्जको भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप अभाव

काठमाडाैं । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोपको अभाव भएको छ । अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगोमा खोप किन्न बाध्य भएका छन् ।