Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


प्रिमियर लिग फुटबलमा सिटी र लिभरपुलबीचकाे खेल बराबरी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् । म्यान सिटीको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले दुई पटक