२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


प्रिमियर लिग फुटबलमा सिटी र लिभरपुलबीचकाे खेल बराबरी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् । म्यान सिटीको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले दुई पटक