Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


चितवनमा यसपालीको तिहारमा देउसीभैलो खेल्न रोक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो