खेती « Imagekhabar – Online News Portal of Nepal


देशको ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिंचाइ सुविधा

सिंचित जमिन कम भएकाले पनि खाद्यान्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषद्का कार्यकारी निर्देशक डाक्टर दिपक भण्डारीले बताउनुभयो ।

ड्रागन खेतीमा रोग देखियो

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । तर यसले व्यवसायीक रुप लिन नपाउँदै यसमा रोगले क्षति पुर्‍याउन थालेको छ । सुरुमा पहेँलो थेग्ला देखिने

विदेशबाट फर्किएकाहरू च्याउ खेतीमा आकर्षित

३ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा लिजमा लिएर उनले खेती गरेका हुन् । अहिले उनी आफू मात्रै व्यावसायिक बनेका छैनन् यहाँका बेरोजगार युवाहरूलाईसमेत रोजगारी दिन थालेका छन् ।

सिन्धुलीमा बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत

सिन्धुली । सिन्धुलीका नदी तथा खोलाहरुमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । कमला, मरिण, चदाहा, तावा लगायतका नदीहरुमा आएको बाढीले सयौं हेक्टर उर्वर जमिन बगरमा

धनकुटामा ‘एक घर, एक टनेल’ खेती अभियान

लेकाली क्षेत्र भएकाले यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् । तर, टनेल घर निर्माणेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलाइएको छ ।

रसुवाका रसिला स्याउ : पहिलो वर्षकै उत्पादनले किसान उत्साहित

एक वर्षअघि इटालीबाट रसुवाको गोसाँइकुण्ड ब्राबलमा ११ हजार ७ सय बिरुवा ल्याएर लगाइएको फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रीन्स जातको स्याउले उत्पादन दिन थालेको छ ।

अकबरे खुर्सानी खेती फस्टाउँदै

तेह्रथुम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १

धनकुटाबाट ९३ करोडको गोलभेडा निकासी

सान, तरकारी संकलन केन्द्र, सहकारी र व्यापारीहरू भने यहाँको तरकारी उत्पादन र निकासी परिमाण सरकारी तथ्याङ्कभन्दा दोब्बर रहेको बताउँछन् ।

तरकारी खेतीमा भैरहवाको नेपाल सहकारी, लगानी ५८ लाख

सरकारीलाई वचत तथा ऋणको अलवा उद्यमशीलतासँग जोडेर शेयर सदस्यको चुल्होसम्म पुग्नुपर्छ भन्ने अवधारणाले तरकारी तथा फलफूल खेतीमा लागेको सहकारीका सचिव भानु पौडेल बताउनुहुन्छ ।

कमला नदीले दुई सय हेक्टर खेतीयोग्य जमिन कटान सुरु

सिन्धुली, असार १७ । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ । जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले