Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भेट्रान फुटबलको उपाधि झापालाई

काठमाडौं, कात्तिक १६ । खुमलटार फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले खुमलटारमाथि