Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कच्चा पदार्थको भाउ घट्यो, खाने तेलको मूल्य अझै घटेन

काठमाडौं । खानेतेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटे पनि बजारमा तेलको भाउ नघटेको उपभोक्ताले गुनासो गरेका छन् । कच्चा पदार्थ बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने