काठमाडाैं । काठमाडाैं उपत्यकामा खाना पकाउने ग्याँस सहज नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । यहि माघको पहिलो हप्तादेखि बजारमा उपभोक्ताले ग्याँस सहज रुपमा प्राप्त गर्न नसकेकाे गुनासाे गर्दै आएका हुन्