Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घटस्थापनाको भोलिपल्ट अर्थात कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने भएको छ । त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा