Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालियाे

सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएकाे छ । लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा रातो बत्ती बालिएकाे हाे।