काठमाडौं, साउन ५ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै बारा र सर्लाहीका कांग्रेस नेता तथा कार्यकर्ताहरु सानेपामा आमरण अनसनमा बसेका छन् । कांग्रेसका नेता डा. शेखर कोइरालाले धर्नामा बसेका बारा
बाराबाट संविधासभा सदस्य भएका रामअयोध्याप्रसाद यादव आफूहरूले न्याय नपाए आमरण अनशसनसमेत बस्ने बताउनुहुन्छ । १५ दिनदेखि पार्टी कार्यालयमा धर्ना बस्नुभएका उहाँ लगायका नेताहरू आफूमाथि अन्याय भएको बताइरहेका छन् ।
काठमाडौं, साउन १ । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले ७५ जिल्लाको सदस्यता छानविन गरिसकेको जनाएको छ । समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेको भन्दै अब
क्रियाशील सदस्यता वितरण धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरेको धनुषाका महासमिति सदस्य रामउदय यादवले बताउनुभयो ।
काठमाडौं, असार २८ । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताउनुभएको छ । क्रियाशील
काठमाडौं, असार २७ । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ । १४ औं महाधिवेसनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको भन्दै
काठमाडौं, असार २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् । काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य
कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दवाव बढेको हो । देशैभरिका स्थानीय पालिकाको वडा–वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो
रोमन आचार्यकाठमाडौं, असार १३ । नेपाली कांग्रेसका नेताहरु पार्टी सभापतिको दौडमा कुदिरहेको बेला महाधिवेशनको न्यूनतम सर्त मानिएको क्रियाशील सदस्यताको विवाद अझै बल्झिरहेको छ । ७७ मध्ये ७५ जिल्लामा क्रियाशील सदस्यताको
काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी बैठक आज डाकिएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो