Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सात प्रदेशमा १० क्रिकेट प्रशिक्षक नियुक्त

यस्तै, लुम्बिनीमा बसन्त शाही र जमिल अन्सारी, कर्णालीमा विरेन्द्र शाही र सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ ।