काठमाडौं । यू–१९ विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टीमका खेलाडीहरुलाई क्रिकेट एशोसियसन नेपाल (क्यान) ले एक–एक लाख रूपैयाँ पुरस्कार दिने भएको छ । क्यानले सरकारलाई पनि खेलाडीहरुको उचित सम्मानका लागि